Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख ०६ गते शनिबार

सुपविकाे तालाबन्दी कैलालीले पुष्टि गर्याे, जादाजादै रजिस्टारले आफ्ना मान्छे भर्ना गर्न खाेजेेकाे भन्दै कैलालीका कर्मचारि आन्दाेलित ।

सुदुरपश्चिम विश्वविद्यालयकाे कैलाली बहुमुखी क्याम्पसका कर्मचारि आन्दाेलित भएका छन । एक दर्जन कर्मचारिले विज्ञप्ति जारि गर्दै कर्मचारि अभाव भएकाे भनी पटक पट्क माग गर्दा समेत कर्मचारि नदिएकाे तर आफ्ना मान्छे राख्नलाई क्याम्पसलाई जानकारी समेत नदिई पत्रीकामा सुचना निकालेकाे उल्लेख गर्दै प्राकृतिक स्राेत ब्यावस्थापन समितिका डिनले तत्काल विज्ञापन फिर्ता लिनुुपर्ने माग राख्दै आन्दाेलनका कार्यक्रम तय गरेका छन ।
आन्दोलनका कार्यक्रम अनुसार शुक्रबार प्राकृतिक स्राेत ब्यावस्थापन संकायमा तालाबन्दी गरेकामा, आईतबार कालाे पट्टि बाधेर बिराेध गर्ने र साेमबार क्याम्पसकाे कामकाज राेकि बिराेध गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसरी कर्मचारिले बिराेध जनाउनु पुर्व विद्यार्थिका तीन संगठनले कंचनपुर स्थित केन्द्रय कार्यालयकाे प्रशासन, लेखा महाशाखा र रजिस्ट्रारकाे कार्यकक्षमा तालाबन्दी गरेकाे छ । 
यश बिषयमा समृर्दि पाेष्टले रजिस्ट्रार यज्ञराज पाठकलाई भेटि पद सकिन केही अगाडि करारका कर्मचारि नियम बिपरित सरुवा गरेकाे, नयाँ कर्मचारि भर्ना गर्न खाेजेकाे र निर्माण सम्पन्न नभएका लाई भुक्तानी दिन खाेजेेकाे लगायतका बिषयका साेद्धा बहाले कर्मचारि स्थाई बाहेक सरुवा नगरेकाे, कर्मचारि भर्ना गर्ने सेवा आयाेग बन्द रहेकाे र केन्द्रीय कार्यालयमा कुनै मान्छे नराखेकाे बताउनु भएकाे थियाे । रजिस्ट्रारकाे पदावधि समय आज सकिदै छ ।वहाले बाेलेकाे भिडियाे तलकाे भिडियाेमा रहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>