Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख ०६ गते शनिबार

शिक्षक आन्दाेलनमा हुदा भुवनेश्वरिका अध्यक्षले थाले भर्ना अभियान ।
फायल तस्बिर

यतिबेला देशभरका शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा छन्। उनीहरूको आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान रोकिएको छ। 
शिक्षक कर्मचारी आन्दोलनमा रहेका बेला कञ्चनुपरको वेदकोट नगरपालिका–६ सिसैयामा रहेको भुवनेश्वरी माविले भर्ना अभियान अघि बढाएको छ। विद्यालय व्यवस्थापन समितिले विद्यार्थी भर्ना अभियान अगाडि बढाएको हो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रविन बोगटीले एक सूचना जारी गर्दै नयाँ शैक्षिक सत्र २०८२ का लागी वैशाख ७ गतेदेखि कक्षा नर्सरीदेखि कक्षा ९ सम्म विद्यार्थी भर्ना कार्यक्रम सुचारु हुने बताएका हुन्। विद्यालय भर्ना हुन आउँदा अनिवार्य रूपमा अभिभावकलाई साथमा ल्याउन अनुरोध गरिएको छ। 
उनले शिक्षकहरू आन्दोलन गरिरहेपनि आफुहरूले भर्ना अभियान अघि बढाएको बताए। सामुदायिक बिद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई विद्यालयमा  शिक्षकहरूको आन्दोलनका कारण रोकिन नहुने बताए। त्यसका लागि व्यवस्थापन समिति र अभिभावक संघले अभियान अगाडि बढाएको उनको भनाइ छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>