Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख ०७ गते आइतबार

५० दिने डकर्मी र ईलेक्ट्रिसियन तालिम सम्पन्न

खडक बहादुर काेली /भीमदत्त नगरपालिका को आयोजना तथा    बि.सि.टि.सी .नेपालको प्राबिधिक सहयोगमा सन्चालन गरिएको  ५० दिने डकर्मी र इलेक्ट्रिसियन तालिम आइतबार सम्पन्न भएको छ।
 प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत  युवा रोजगारीका लागि पहल परियोजनामा कार्य स्थलमा आधारित तथा जीवन उपयोगी  डकर्मी  र  वाईरिङ सम्बन्धि सीप बिकास तालिम सम्पन्न गरिएकाे हाे।  बि.सि.टि.सि.का  कार्यकारी निर्देशकको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमकाे प्रमुख अतिथि भीमदत्त नगरपालिका नगर प्रमुख श्री पदम बोगटी  प्रमुख  रहेका थिए   उनले भीमदत्त नगरपालिकाभित्र रहेका मजदुरहरूको सेवा र सुविधाको लागि अग्रणी भूमिका निर्वाह गर्ने बताएका छन्। विशिष्ट अतिथि भिमदत्त नगरपालिकाकी नगर उप प्रमुख  निलम लेखक जोशी  रहेकि थिइन  उनले महिलाहरूलाई पनि पुरुष सरह नै  काम गरुन भन्ने मनसायले महिला र पुरुष दुवैलाई डकर्मी र इलेक्ट्रिसियन तालिम दिएकाे बताउदै  आउँदो आर्थिक वर्ष२० ८२ /२०८३ का लागि बजेट छुट्याएर  सिप सिकेका  मजदुरहरूको अभिलेखीकरण गर्ने समेत बताएकी छन्। इलेक्ट्रिसियन र डकर्मीको ४० दिने सीमूलक तालिम र १० दिने जीवन उपयोगी सीप गरि  ५० दिन  तालिम  दिईएकाे रोजगार संयोजक कृष्णबहादुर चन्दले बताएका छन्   उक्त तालिममा डकर्मी २० जना र घर वाइरिङ २० जना गरि जम्मा ४० जना महिला पुरुषहरु सहभागी रहेकाे संयोजक चन्दले बताए।   उपप्रमुख निलम लेखक जोशीले तालिममा  राम्रो सङ्ग सिकेर  प्रथम  द्धितिय र तृतीय  हुने प्रशिक्षार्थी लाई पुरुस्कार  दिने भन्ने बाचा गर्नु भएकोले सोही अनुरुप  राम्रोसिक्ने  तथा उत्कृष्ट   ३ जनालाई  मजदुर सामग्री हौसला का लागि  प्रथम  द्धितिय र तृतीय पुरस्कार बितरण गरिएकाे उपप्रमुखले बताइन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>