Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख ०९ गते मङ्गलबार

सुपविले परिक्षाकाे एक दिन अगाडि परीक्षा सारेपछि, स्ववियुले दियाे घडी उपहार
घडि उपहार दिदै केमसि स्ववियु पदाधिकारि

कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन द्वारा परिक्षा नियन्त्रक लाई समयमा चल्न व्यङ्ग्य स्वरुप घडि र क्यालेन्डर प्रदान गरिएको छ।
कैलाली बहुमुखी क्याम्पसको सन्तोष पन्त नेतृत्वको नवनिर्वाचित स्वतन्त्र बिद्यार्थी युनियनको कार्यसमितिले सुदुरपश्चिम बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय कि परिक्षा नियन्त्रक अनुराधा रोकाया लाई आज बाट हुने भनिएको प्रथम सेमेस्टरको परिक्षा स्थगित गरेपछि समयमा नचलेको, विद्यार्थीको समय र मेहनतको अवमूल्यन गरेको, बिश्वबिद्धालयको क्यालेन्डर बिपरित कार्य गरेको र आम बिद्यार्थीको भबिस्य माथी खेलवाड गरेको बिरोध स्वरुप उनलाई घडी र क्यालेन्डर दिएर बिरोध जनाएका छ्न।
साेमबार परिक्षा स्थगित गरिएको र परिक्षाको दिन सम्म पनि बिद्यार्थीले प्रवेश पत्र नपाए पछि र समग्र बिश्वबिद्धालयको बदनाम हुने कार्य भएपछि उक्त घडी र क्यालेन्डर दिएर बिरोध जनाउन स्व.वि.युको नवनिर्वाचित कार्यसमितिका अध्यक्ष  सन्तोष पन्त, उपाध्यक्ष कमल कुमार ऐडि, सचीव ओम प्रकाश वस्ती, सह–सचीव कुबेर राज जैशी र सदस्य आकाश भट्ट सहित को टोलि परिक्षा नियन्त्रण कार्यालय पुगेको थियो।
समयमै परिक्षा संचालन गर्न र बिश्वबिद्धालयका गतिविधिलाई समय संगत र क्यालेन्डर संगत गराउन पहिलो चरणमा घडी र क्यालेन्डर दिएर बिरोध जनाएको र पुन यस्तै गतिविधि दोहर्याए थप ससक्त आवाज उठाउने नवनिर्वाचित स्व.वि.यु सचीव ओम प्रकाश वस्तीले जनाएका छ। 

यस्तै पछिल्लो समय सुदुरपश्चिम बिश्वबिद्धालयमा क्यालेन्डरको पालन नहुनु र बिश्वबिद्धालयको लापरबाहीले बिश्वबिद्धालय प्रति आम बिद्यार्थीको बिश्वसनियता घट्ने गरेको सन्दर्भको बिरोध गर्न पहिलो चरणमा शान्तिपुर्ण र व्याङ्या स्वरुप सांकेतिक बिरोध गर्न परिक्षा नियन्त्रण कार्यालय मै पुगेर बिरोध जनाएको स्वतन्त्र बिद्यार्थी युनियनका नवनिर्वाचित अध्यक्ष सन्तोष पन्तले बताए। आज बाट हुने भनिएको प्रथम सेमेस्टरको परिक्षा परिक्षाको दिन सम्म पनि प्रवेश पत्र नआउने भएपछि केही प्राविधिक कारण देखाएर हिजो ७ गते परिक्षा स्थगित गरिएको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>