Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख १२ गते शुक्रबार

वाईसियल पुर्नवास अध्यक्षमा बस्नेत, ३१ सदस्यीय कमिटि चयन ।

वाईसीएल नेपाल पुनर्वास नगर समिति को नगर सम्मेलन बाट  जित जंङ्ग बस्नेत को अध्यक्षतामा २१ सदस्यीय समिति गठन भएकाे छ । 


नेकपा माओवादि केन्द्रकाे भातृ संगठन वाईसियलकाे पुनर्वास सम्मेलनमा प्रमुख अथिति  नेकपा(माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा सुदूरपश्चिम सरकारका पुर्ब सामाजिक बिकास मन्त्री माननीय ओमबिक्रम भाट(सरल), बिसीस्ट अथिति वाईसीएल नेपाल केन्द्रीय उप महासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज मीन घर्तिमगर विश्व, सचिव अर्जुन सिह साउद, रघुबिर धामि तुफान, तिलक जप्रेल लगायत सहभागी रहेका थिए ।
नव निर्वाचित कमिटिले देशमा ब्याप्त भ्रष्टाचार, बेथितिका बिरुद्ध सशक्त रुपमा अगाडि बढ्ने प्रतिबद्धता जनाएकाे अध्यक्ष बस्नेतले बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>