Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख १२ गते शुक्रबार

संरक्षण कर्मिका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न

कंचनपुरमा संरक्षणकर्मिहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न भएकाे छ । वन समन्वय समिति कंचनपुरकाे आयाेजना र तराई भू परपधी ताल आयाेजना काे सहयाेगमा भएकाे हाे ।

कार्यक्रममा बेदकाेट नगरपालिका क्षेत्रका सामुदायिक वनका पदाधिकारि, सियफसिसि जाेगबुडा, चुरे संजाल, लगायतकाे सहभागीता रहेकाे थियाे । कार्यक्रममा वातावरणीय तथा सामाजिक रुपमा आउने सुरक्षा, नितिहरुका बारे सचेतिकरण गरिएकाे थियाे ।
कार्यक्रममा डब्ल डब्ल यफका डाेल्मा छिरिङ शेर्पाले प्रशिक्षण दिएकि थिईन, कार्यक्रमका प्रमुख अथिति डिभिजन वन कार्यालयका बरिष्ट डिभिजनल अधिकृत राम बिचारि ठाकुरले नितिहरुका बारेमा जानकारी दिनुभएकाे थियाे ।
वन समन्वय समितिका अध्यक्ष महेश दत्त जाेशीकाे अध्यतामा भएकाे कार्यक्रममा, तालका फिल्ड सुपर भाईजर शेर बहादुर चाैधरि, सिसियनका रबिन्द्र कुवर, वरिष्ट वन अधिकृत अमर सिह धामी रहेका थिए भने कार्यक्रम समन्य समितिका टिम लिडर शिवदत्त पन्तले चलाएका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>