Samriddhipost
२०८२ बैशाख १९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख १३ गते शुक्रबार

कंचनपुरका वस्तिमा चित्तल देखिन थाले कुकुरकाे आक्रमणमा परेकाे चित्तलकाे उद्घार ।

कुकुरहरुले लखेट्दै पारिफाँटा पुगेकाे चित्तलकाे उद्धार गरिएकाे छ । शुक्लाफाँँटा नगरपालिका वडा ८ पारिफाँटा स्थित भगवती सामुदायीक वन क्षेत्र बाट कुकुर हरूले लखेटि हर्क सिह धामि को बारिमा पुर्याएको वयस्क चितललाई सब डिभिजन, CBAPU, र सामुदायिक बनका पर्तिनिधिहरू र वन उपभोक्ता हरूको सहयोगमा उद्वार भएकाे छ ।

उद्धार गरिएकाे उक्त घाईते चितल लाई डिभिजन बन कार्यालय कंचनपुर पठाईएकाे वन समन्वय समितिका अध्यक्ष महेश दत्त जाेशीले बताएका छन ।
सामुदायिक वनहरुमा जंगली जनावरकाे संख्या बढेपछी नजिकका मानव वस्तिमा पुग्ने र आक्रमणमा पर्ने गरेकाे देखिन्छ । गत हप्ता लालझाडि गाउँपालिका पनि वस्तिमा घाईते चित्तल फेला परेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>