Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख १२ गते शुक्रबार

कञ्चनपुरमा गुडिरहेको अटोबाट खस्दा एक जनाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–७ स्थित स्टेशनपुरमा गुडिरहेको अटोबाट खस्दा शुक्लाफाँटा नगरपालिका–७ निराजन ठगुन्नाको मृत्यु भएको इलाका प्रहरी इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

 

दुर्घटनामा गम्भिर घाइते भएका ठगुन्नालाई उपचारका लागि धनगढी लग्ने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बोहराले बताए। निराजन शुक्लाफाँटा नगरपालिका–७ का वडा सदस्य केशव ठगुन्नाका छोरा हुन्। अटो चालक जयदेव ठगुन्नालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>