Samriddhipost
२०८२ बैशाख १४ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख १४ गते शनिबार

वडा अध्यक्ष निलडाम सहित धनगढिमा उपचार गर्दै

डडेल्धुरामा वडाध्यक्षमाथि हातपात आरोप लागेको छ । जिल्लाको अमरगढी नगरपालिका–६ का वडाध्यक्ष केवी ताम्राकारमाथि बिहीबार हातपात भएको आरोप लगेको हो ।

स्थानीय र वडा अध्यक्ष दुबै पक्षले जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी दिएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी सुगन्ध श्रेष्ठले बताए । वडा अध्यक्ष धनगढीमा उपचार गराइरहेको खबर आएकाले दुवै पक्षलाई छलफलमा बोलाउन नसकिएको बताए । उनले घटनाबारे प्रहरीले थप अनुसन्धान गरीरहेको बताए ।

उनीमाथि बिहीबार साँझ वडानम्बर ७ को पोखराबाट घर फर्किने क्रममा भजनपुरस्थित वडाकार्यालय नजिकै स्थानीय सन्देश खड्का र उनका बुवा सुरज खड्काले कुटपिट गरिएको आरोप लागेको हो। तर खड्का पक्षलाई पनि वडा अध्यक्षले गाली तथा कुटपीट गरेको उनीहरुको आरोपसहित निवेदन प्रहरीमा पुगेको छ ।

मदिरा निषेधीत क्षेत्रमा मदिरा विक्री गर्न नहुँने बिषय आफुले बोलेपछि आफुमाथि कुटपीट गरिएको अध्यक्ष ताम्राकारले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>