Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ ११ गते मङ्गलबार

सूदुरपश्चिम बिश्वबिद्धालयकाे पुर्व निर्धारित परीक्षा स्तगित

सुदूरपश्चिम विश्वविद्यालयले पुर्वनिर्धारित परीक्षा स्थगित गरेकाे छ । नेपाल सरकार गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा) को पत्र संख्या ०७८ / ०७९/०८ च.नं. १५२२ को पत्रानुसार कोभिड १९ को ओमिक्रोन भेरिएण्टको संक्रमण तीव्र रूपमा फैलिंदै गइरहेको अवस्था र जोखिमलाई मध्यनजर गरी विश्वविद्यालयबाट मिति २०७८ माघ मसान्त सम्म सञ्चालन हुने पूर्व निर्धारित वार्षिक तथा सेमेस्टर प्रणालिका परीक्षाहरू स्थगित गर्नु भन्ने आदेश भए बमोजिम भन्दै सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय महेन्द्रनगर ले  वार्षिक परीक्षा प्रणाली अन्तर्गत पूर्व प्रकाशित समयसारिणी अनुसार २०७८ माघ १६ गतेदेखी सञ्चालन गर्ने भनिएका व्यवस्थापन सङ्काय स्नातक तह (वि.वि.एस.) पहिलो, दोस्रो र तेस्रो वर्षका सम्पूर्ण वार्षिक परीक्षाहरू अर्को सूचना प्रकाशित नभए सम्मको लागि स्थगित गर्ने निर्णय गरेकाे जनाएकाे छ । स्थगित भएका परीक्षाको तालिका पछि प्रकाशित गर्ने समेत निर्णय गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>