Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख १५ गते सोमबार

बर्दियामा चितुवाकाे आक्रमणमा परि वालिकाकाे मृत्यु ।
फायल तस्बिर

चितुवाको आक्रमणमा नौ वर्षीया बालिकाको सोमबार बिहान मृत्यु भएको छ। गुलरिया नगरपालिका वडा नम्बर ६ र ८ को सीमानामा पर्ने मंतगा सामुदायिक वनमा आफन्तसँग दाउरा टिप्न गएकी गेरुवा गाउँपालिका–६ की मेलिना खड्काको चितुवाको आक्रमणमा मृत्यु भएको हो। खड्का गुलरियामा आफन्तको व्रतबन्धमा सहभागी हुन आएकी थिइन्।  

घटनास्थल गुलरिया नगरपालिकाको डम्पिङ साइट नजिक भएकाले फोहोर फाल्न गएका सरसफाइकर्मीले बालिकाको उद्धार गरेका थिए। चितुवाको आक्रमणमा बालिकाको मृत्यु भइसकेको प्रहरी उपरीक्षक केदार खनालले बताए।  

जिल्लाको गुलरिया र मधुवनमा नौ वर्षीया खड्का र अढाई वर्षीय बालक गरी दुई जनाको चितुवाको आक्रमणमा मृत्यु भइसकेको छ। यस्तै, गुलरिया बालापुर गाउँका दश वर्षीय सृजन चौधरी चितुवाको आक्रमणमा घाइते भएर उपचाररत छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>