नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कैलालीमा दुईजना बालबालिकालाई अभिभावकत्व ग्रहण गरेका छन्।
कैलाली जिल्लाको भजनी गाउँपालिका ५ कुरीमा रहेको कर्मेश्वर माध्यमिक विद्यालय पृथ्वीपुरका दुई जना अल्पसंख्यक; बिन्दु राजी र शहीद परिवारका अनिषा थरुनीलाई अभिभावकत्व ग्रहण गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु समेत हस्तान्तरण गरेका छन् ।
अध्यक्ष दाहालले विद्यार्थीहरूलाई राम्रो नतिजा ल्याएर उत्कृष्ट हुनका लागि समेत आग्रह गरेका छन्।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया