Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख १८ गते बिहिबार

सरकार शिक्षक ९ बुदे सहमतिपछि नेपाल विद्यालय कर्मचारी परिषद्को असन्तुष्टि विज्ञप्ति निकालेर गरे घोर भर्षना

शिक्षकले काठमाडौँमा २९ दिनसम्म गरेको आन्दोलनपछि सरकारसँग सहमति भएको नवबुधामा शिक्षकहरुले नै असन्तुष्टि जनाएका छन्।
सरकार र शिक्षक महासङ्घबीच बुधबार भएको सहमतिमा शिक्षकहरूले असन्तुष्टि जनाएका छन्। हाताहाती ऐन भन्दै देशभरबाट विद्यालयका शिक्षक कर्मचारी काठमाडौँ आएका थिए। तर शिक्षा ऐन बिना नै सहमति भएपछि शिक्षकहरूले महासंघको विरोध जनाएका हुन् ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले विज्ञप्ति नै निकालेर सहमतिको विरोध जनाएको छ। सरकार र नेपाल शिक्षक महासङ्घ बीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भर्सना गर्दछौं। विज्ञप्तिमा भनिएको छ ।
२० चैतदेखि काठमाडौँमा चलेको आन्दोलन हिजोको सहमतिपछि टुङ्गिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>