Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ ११ गते मङ्गलबार

चितुवा बाट जाेगिन वडाबाट क्यामेरा जडान

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितुवा गाँउमा आएर घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि क्यामेरा जडान गरिएको छ । शुक्लाफाँटा नगरपालिका २ क्षेत्रमा क्यामेरा जडान गरिएको हो । शुक्लाफाँटाकी स्थानीय महिला अगुवा दुर्गा भट्टले स्थानीय वडा सरकारको पहलमा क्यामेरा जडान गरिएको बताए । शुक्लाफाँटा नगरपालिका २ का वडाध्यक्ष शिवराज पनेरु सहित अधिकारीले क्यामेरा जडान गरेका छन । क्यामेरा जडान गरेसंगै अब चितुवाको आतङ्ग रोकिनेछ । शुक्लफाँटा निकुन्जबाट बेलडाडि गाउपालिका क्षेत्रमा समेत चितुवा प्रवेश गरि चाैपाया आक्रमण गर्दै आएकाे छ । आज सम्म निकुञ्ज र पालिका तहबाट राेकथाम काे उपाय नलगाउनाले किसान चिन्तित छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>