Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख २३ गते मङ्गलबार

कञ्चनपुरबाट चरेश मुद्दामा फारार एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०७९ जेठ ११ गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा १ महिना १२ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने ४७ वर्षीय भानदेब भट्ट पक्राउ परेका हुन्।

भट्टलाई प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको हो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>