Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख २५ गते बिहिबार

फेकनको कार्यकारी सदस्यका लागि मडेको उम्मेदवारी

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को कार्यकारी सदस्यका लागि बैतडीका रिजन मडैले उम्मेदवारी दिएका छन् । बैतडीको सुर्नया गाउँपालिका–५ घर मड घर भएका मडैले यहीँ वैशाख २७ गते हुने फेकनको निर्वाचनमा कार्यकारी सदस्यको उम्मेदवारी दिएका हुन् । 
काठमाडौंमा रहेको डायस्पोरा एकेडेमीका संस्थापक तथा कार्यकारी अधिकृत रहेका मडैले संस्थाको क्रियासिलताका आफुले उम्मेदवारी दिएको बताए । स्वतन्त्र शैक्षिक परामर्श संघमा आवद्ध सदस्यहरुको हकहितका लागि आवाज उठाउन र व्यवसायिक क्षमता बढाउन आफ्नो उम्मेदवारी रहेको मडैको भनाई छ । 
सदस्यहरुको सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै उनले नीति निर्माण तहमा भोगिरहेका समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन् । यस्तै नेपालबाट मात्रै नभएर विदेशबाट पनि नेपाल विद्यार्थीहरु अध्ययनका लागि आउने वातावरण सिर्जनका गर्न संघमार्फत काम गर्ने उनले बताएका छन् । 
 
अहिले आफू संघको सदस्य रहेको र यो निर्वाचनमा कार्यकारी सदस्यको उम्मेदवार रहेकाले सबै सदस्यहरुलाई सहयोगका लागि उनले अनुरोध समेत गरेका छन् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>