Samriddhipost
२०८२ बैशाख २७ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख २७ गते शुक्रबार

कञ्चनपुरमा महाकाली नदीमाथि रहेको एसियाकै लामो मध्येको पुल मर्मत गरिँदै ।

खडक बहादुर काेली/ कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाको बीचमा रहेकाे महाकाली नदीमाथि   निर्मित झोलुङ्गे  पुलकाे  मर्मत कार्य सुरु गरिएकाे छ।  बिहीबार २५ गतेदेखि मर्मत कार्य सुरु गरिएको र  काम  बैशाख ३१ गतेसम्म चल्ने  छ  बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म र  दिउँसो २ बजेदेखि बेलुका   ६ बजेसम्म पुल बन्द रहने भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  महेश बहादुर बमले जानकारी दिएका छन्। भीमदत्त नगरपालिकाको आर्थिक वर्ष २०८१ / २०८२ को विनियोजित बजेट  बमोजिम  मर्मत कार्य सुरु गरिएको बमले बताए। झोलुङ्गे पुल मर्मत समितिका अध्यक्ष वीरेन्द्र बहादुर सिंहले   आई बोल्ट ,एङ्गलका नट बोर्डहरू , डेग प्लट आई बोल्टहरू, खुकुला भएकाले नटबोर्डहरू कसिने र नभएका ठाउँमा नयाँ हालेर मर्मत गरिने सिंहले बताए। हाइबोर्डले पुलको जगको काम गर्ने र बोर्ड  खुकुला र भाँचिएपछि  फुल टेडो हुने गर्दछ। यस पुलको लम्बाइ १४५२.५ मिटर छ भने चौडाई १.६ मिटर रहेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>