Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ ११ गते मङ्गलबार

भाेलि (बुधबार )बाट सबै भन्सारमा बिधुतिय भुक्तानी प्रणालि  लागू हुने

देशभरिका सबै भन्सार कार्यालयमा विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयन हुने भएकाे छ ।
भन्सारलाई आधुनिकीकरण गर्दै भन्सारमा हुने व्यापारलाई थप सहजीकरण गर्नको लागि भन्सार विभागले निकासी वा पैठारी गरेवापत बुझाउनु पर्ने राजस्व रकम आफ्नो बैंक खाताबाट राजस्व खातामा विद्युतीय प्रणालीमार्फत जम्मा गर्न सक्ने गरी विकास भएको विद्युतीय भुक्तानी प्रणाली भाेलि मिति २०७८ माघ १२ गते ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयहरुमा लागू गर्न लागिएको भन्सार विभागले जनाएकाे छ ।

यसैगरी, २०७८ पुष १६ गतेको नेपाल राष्ट्र बैंकको परिपत्र बमोजिम भन्सारमा विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयन भएपश्चात भन्सार कार्यालयको नाममा वित्तीय संस्थाहरुले गुड्स फर पेमेन्ट तथा धरौटी चेक जारी नगर्ने तर २०७८ माघ १२ गतेसम्म जारी भएका चेकहरुबाट भन्सार राजस्व भुक्तानी गर्न भने कुनै बाधा नपर्ने  जानकारी समेत विभागले जनाएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>