Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख २७ गते शनिबार

यस्तो छ आजको मौसम

नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै अरबसागरबाट भित्रिरहेको जलवास्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। 
जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदलिरही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदलिरहेको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 
आज दिउँसो कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रही बाँकी भूभागमा आंशिक बदलिरहनेछ। कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक दुई स्थानमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ 
देशका हिमाली भूभागमा एक दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशलगायत लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>