Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख २७ गते शनिबार

महेन्द्रनगरमा कञ्चनपुरमा लागुऔषधसहित दुुई जनालाई पक्राउ गरिएको छ। शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरबाट सोही स्थानका ३४ वर्षीय गणेश बहादुर ऐर र ३२ वर्षीय बिक्रम बिष्टलाई लागुऔषधसहित पक्राउ गरिएको हो।

उनीहरूको साथबाट ०.०९ ग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। प्रहरीले लागूऔषध सम्बन्धी मुद्दामा उनीहरुमाथि अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>