Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख २८ गते आइतबार

स्वतन्त्र शैक्षिक परामर्श संघको कार्यकारी सदस्यमा  मडै निर्वाचित

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को कार्यकारी सदस्यमा रिजन मडै निर्वाचित भएका छन्। वैशाख २७ गते सम्पन्न फेकनको निर्वाचनमा १ सय ७ मत ल्याउँदै उनी कार्यकारी सदस्यमा निर्वाचित भएका हुन्। स्वतन्त्र शैक्षिक परामर्श संघमा आवद्ध सदस्यहरुको हकहितका लागि आवाज उठाउने र व्यवसायिक क्षमता बढाउने खालका कार्यक्रम सञ्चालन गर्ने उनले बताए। ‘सदस्यहरुको सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने छु,’ उनले भने, ‘नीति निर्माण तहमा रहेका समस्या समाधान गर्नेछौं।’ नेपालबाट मात्रै नभएर विदेशबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउने वातावरण सिर्जनाका गर्न संघमार्फत काम गर्ने उनको भनाई छ।  बैतडीको सुर्नया गाउँपालिका–५  हाल कंचनपुर भिमदत्त का मडै काठमाडौंस्थित डायस्पोरा एकेडेमीका संस्थापक तथा कार्यकारी अधिकृत समेत हुन्। मडै कांग्रेस निकट नेपाल विद्यार्थी संघ का केन्द्रीय सद्स्य समेत हुन मडै लामो समय देखि शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेका छन

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>