Samriddhipost
२०८२ माघ १८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख २९ गते सोमबार

भिमदत्त १७ मा बाख्रा पाैचाे कार्यक्रम ६ बिपन्न महिलालाई बाख्रा हस्तान्तरण ।

खडक बहादुर कोली-

भीमदत्त नगरपालिका १७ नम्बर वडा कार्यालयले १७ नम्बर वडाभित्र रहेका दलित, विपन्न तथा एकल महिलाहरूलाई बाख्रा वितरण गरेको छ। दलित ,विपन्न तथा एकल महिलाहरूको आयआर्जनका लागि वैशाख २८ गते बाख्रा पैचो हस्तान्तरण कार्यक्रम अन्तर्गत महिलाहरूलाई बाख्रा वितरण गरिएको १७ नम्बर वडाका वडा अध्यक्ष पदम बुडाले जानकारी दिएका छन्। अध्यक्ष बुडाले आर्थिक वर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रमकाे बजेट अनुसार रु.  १ लाख   बजेट छुट्याइएको थियो  त्यसमध्ये ३७% घटेर  ६३ हजार  बराबरको गरिब, विपन तथा एकल महिलाहरूको आयआर्जनका लागि ६ महिलालाई  १/१ बाख्रा विमा  गरी वितरण गरिएको र बाख्रा ब्याएपछि एक पाठी  वडा कार्यालय लाई फिर्ता दिनुपर्ने  सम्झौता गरी  बाख्रा बितरण गरिएको र ब्याएपछि  १ पाठी  वडालाई दिनुपर्ने भएकोले  बाख्रा वितरणको नाम  बाख्रा पैँचो हस्तान्तरण कार्यक्रम रहेको बताए। यस कार्यक्रमले  गर्दा बाख्रा पालनमा महिलाहरूले   ध्यान दिने र   उनिहरुकाे आम्दानी हुन्छ भने अर्कोतिर वडाको आम्दानी पनि बढ्ने अध्यक्ष बुडाकाे भनाई रहेकाे छ। त्यस्तैगरी १७ नम्बर वडा कार्यालयले   जनचेतनामूलक कार्यक्रम,  आय आर्जन, विभिन्न सिपमूलक तालिमहरू, सडक बत्ती , विकास लगायतका  जनसेवामुखी कार्यक्रम वडाबासीहरूको लागि  गर्दै आइरहेको  छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>