Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख २९ गते सोमबार

प्राणघातक रोग रेबिज निमिट्यान्न पार्न खोप अभियान सुरु

कञ्चनपुरमा सामुदायिक रूपमा कुकुरहरू रहेका र छाडा रूपमा पशु चौपायाहरू समेत रहेका कारण रेबिज सर्न सक्ने सम्भावना बढीरहेको र कुकुरले टोकेर मासिक रूपमा पाँच छ सय जति बिरामीहरू सुई लगाउन महाकाली प्रादेशिक अस्पतालमा पुग्ने गरेको तथ्याङ्क छ। यसकारण रेविस सर्ने सम्भावना अत्यधिक छ। 

रेबिज न्यूनीकरण गरी २०३० सम्म निमिट्यान्न पार्नको लागि अभियान थालनी स्वरूप कञ्चनपुरमा रेबिज विरुद्धको खोप लगाउन थालिएको छ ।

थप विवरण तलको भिडियोमा

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>