Samriddhipost
२०८२ जेठ ०२ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ०२ गते बुधबार

कञ्चनपुरको बंकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–२ बंकमा दुर्घटनामा परेर मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–२ बंककै ५० वर्षीय महेन्द्र विष्ट रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार मंगलबार बिहान मर्निङ वाकमा निस्किएका बिष्टलाई सुपप्र ००१ ज १६८३ नम्बरको जीपले ठक्कर दिएको थियो ।

जीपको ठक्करबाट गम्भीर घाइते भएका विष्टको उपचारको क्रममा धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झलारी ल्याएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>