मलामी जाँदै गरेका एकजना ट्याक्टरबाट लडेर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ। बुधबार भीमदत्त नगरपालिका ८ का स्थानीय एकजना महिलाको मलामीका लागि भीमदत्त नगरपालिका ९ ब्रह्मदेव स्थित आर्यघाटमा जाने क्रममा दाउराको ट्याक्टरमाथि चढेर मलामी जाँदै गरेका वडा आठकै नकुल राना डाक्टरबाट लडेर घाइते भई उपचारका क्रममा आजै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ताले बताउनुभएको छ।
मलामीकै दाउरा बोकेर गइरहेको म एक त ९२५ नम्बरको ट्याक्टर का चालक तिलक सिंह बिष्ट प्रहरी नियन्त्रणमा रहेका छन्। के कसरी लडेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया