Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ०१ गते बिहिबार

कांग्रेस सांसद मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसञ्चारमन्त्री तथा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता गरेको छ। 
आयोगले बिहीवार प्रकाशन गरेको विज्ञप्तिअनुसार उनीलगायत १६ जनामाथि नेपाल दूरसञ्चार प्राधिकरणको 'टेरामक्स' प्रणाली खरिद कार्यमा "परामर्शदाताको छनौट गर्दा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार गरी" एवं "नागरिकको व्यक्तिगत सूचनामा पहुँच पाउने गरी अनधिकृत तबरमा संरचना स्थापना गर्न राज्यको सम्पत्तिको दुरुपयोग गरी हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको" आरोप छ। 
आरोपित अन्य व्यक्तिहरूमा प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाललगायत छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>