Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ०१ गते बिहिबार

दार्चुला जिल्लामा कम बेरुजु गर्नेमा अपि हिमाल सबैभन्दा धेरै शिखर

महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार दार्चुला जिल्लाका स्थानीय तहहरूले गरेको खर्चमा देखिएको बेरुजु रकमले फरक फरक वित्तीय अनुशासन देखाएको छ।
सबैभन्दा बढी बेरुजु व्याँस गाउँपालिकाले गरेको देखिन्छ। व्यासले कुल खर्चको ३.८८ प्रतिशत रकम बेरुजु गरेको छ। त्यसपछि दोस्रो धेरै बेरुजु गर्ने पालिकामा शैल्यशिखर नगरपालिका  हो । शैल्यशिखर नगरपालिकामा जसले ३.५७ प्रतिशत बेरुजु देखाएको छ।
महाकाली नगरपालिकामा भने १.२८ प्रतिशत बेरुजु देखिएको महालेखाको ६२औँ प्रतिवेदनमा उल्लेख छ ।
सबैभन्दा कम बेरुजु अपिहिमाल गाउँपालिकामा देखिएको छ । ०.३८ प्रतिशत बेरुजु छ । त्यस्तै लेकम गाउँपालिकाको बेरुजु २.१७ प्रतिशत, मालिकार्जुन गाउँपालिकामा ०.७१ प्रतिशत, दुहुँ गाउँपालिकाको ०.८३ प्रतिशत, मार्मा गाउँपालिकाको १.५४ प्रतिशत र नौगाड गाउँपालिकाको ०.८२ प्रतिशत रहेको महालेखाको प्रतिवदेनमा उल्लेख छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>