Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ०२ गते शुक्रबार

महाकाली साहित्य संगमको छत्तीसौं संगम दिवस

खडकबहादुर काेली- महाकाली साहित्य सङ्गम केन्द्रीय समिति कञ्चनपुरले जेठ १ गते ३६औं सङ्गम दिवस मनाएको छ। महाकाली साहित्य सङ्गमको स्थापना दिवसको अवसरमा भाषा, साहित्य, कला र संस्कृतिको उत्थान गर्ने उद्देश्यले स्थापना दिवस मनाइएको महाकाली साहित्य संगमका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष हरि प्रसाद जोशीले जानकारी दिएका छन् नृत्य ,कविता, फाग ,छलिया ,सनझ्याबाली , भडा प्रदर्शन, पुरस्कार वितरण, शुभकामना आदानप्रदान गरि भव्यताका साथ कार्यक्रम गरिएको अध्यक्ष जोशीले  बताए।बझाङ शाखालाई उत्कृष्ट शाखा घोषणा समेत गरिएको छ कार्यक्रमका प्रमुख अतिथि रहेका डाक्टर टेकराज पन्तले  परापूर्व कालदेखि मनाउँदै आएका सुदूरपश्चिमेलीहरूको कला ,संस्कृति, चाडपर्व, आ आफ्नो ठाउँबाट जगेर्ना गर्नुपर्नेमा जोड दिएका छन्।संगमको महाधिवेशन जेठ १५ गते हुने र गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते महाकाली साहित्य संगमले  महाअधिवेशनका साथै विभिन्न किसिमका कार्यक्रम गर्ने  निर्णय समेत गरेको जनाइएको छ। संगमको प्रतिवेदन महासचिव भवानी चन्दले  प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव उत्तम बिष्टले गरेका थिए।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>