Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ०३ गते शनिबार

खैरो हेरोइनसहित कञ्चनपुरको गड्डाचौकीबाट दुई युवा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अभिषेक चटौत र सन्देश बोहरा पक्राउ परेका हुन् ।

से १ प ८८०९ नम्बरको मोटरसाइकलमा बनबासाबाट आउँदै गरेका चटौत र बोहरा एक दशमलव ५२ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका हुन् ।

२६ वर्षीय चटौत भीमदत्त नगरपालिका–६ र ३० वर्षीय बोहरा भीमदत्त नगरपालिका–७ का बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रदेश प्रहरी महेन्द्रनगर, लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>