Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ १२ गते बुधबार

यातायात ब्यावसायिकाे महेन्द्रनगरमा मास्क अभियान

महेन्द्रनगर बसपार्क बाट संचालनमा रहेका यायतायात ब्यावसायी कंम्पनिहरुले तपाईंको मास्क खाेइ अभियान चलाएका छन । महेन्द्रनगर बसपार्क सहित बाहिर सडक भानुचाेक सम्म महाकाली बहुउद्देश्यीय कम्पनि प्रालि समेतका कम्पनि प्रतिनिधि तथा कर्मचारिले मास्क लगाउन प्रेरित गर्दै मास्क समेत बितरण गरेका छन ।
काेराेना महामारिका बिच मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सावधानी अपनाइ काेराेना बाट बच्न सकिने भन्दै याे कार्यक्रम सुरु गरेकाे महाकालि बहुउद्देश्यीय यातायात कम्पनि प्रालि का अध्यक्ष डम्मर राज पन्तले बताएका छन ।
सरकार तथा विभिन्न संघ संस्थाकाे तर्फबाट स्वास्थ्य मापदण्डका बारेमा सुचना दिदा दिदै पनि कतिपय यात्रुहरु मास्क समेत नलगाइ यात्रा गरिरहेका, चिउडाे भन्दा तल वा नाक मुख राम्ररि नछाेपिने गरि यात्रा गर्ने भएका कारण थप जाेखिम बढ्ने गरेकाे छ, सबैले काेराेना सुरक्षा मापदण्ड काे पालना गरि यात्रा गरिदिन समेत यातायात ब्यावसायि कम्पनिहरुले अनुराेध गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>