Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ०४ गते आइतबार

अडियो प्रकरणपछि खाली रहेको वन मन्त्रालयमा रामेश्वर चौधरी वनमन्त्री नियुक्त

सुदूरपश्चिम सरकारका वनमन्त्री नियुक्त भएका छन्। अडियो काण्ड बाहिरिएपछि नागरिक उन्मुक्तिबाट मन्त्री रहेका मन्त्रीले राजीनामा दिएपछि केही समय खाली रहेको वन मन्त्रालयमा नागरिक उन्मुक्ति पार्टीबाटै रामेश्वर चौधरी आज वनमन्त्री नियुक्त हुनुभएको हो।

केही दिनबाट नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता चौधरी श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी। पक्षबाट कहिले कोही र कहिले कोही मन्त्रीका लागि सिफारिस हुँदै आएकामा आज रामेश्वर चौधरी नियुक्त हुनुभएको हो।

रामेश्वर चौधरीलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराउनुभएको छ।

रन्जिता श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउनका लागि सिफारिस गरेकी थिइन्। तर उनको सिफारिस विपरीत संसदीय दलले रामेश्वर चौधरीलाई सिफारिस गरेर पठाएको हो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>