Samriddhipost
२०८२ असार ०५ गते बिहिबार
ट्रेन्डिङ
दार्चुला
२०८२ जेठ ०५ गते सोमबार

सुदूरका पहाडमा आएको हावाहुरी र असिनाले कृषि र विद्युत लाइनहरूमा क्षति

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा अकस्मात हावाहुरी असिना परेको छ। दार्चुला जिल्लामा असिनाले कृषि बालीहरूमा असर पारेको छ भने हावाहुरीले रुखहरु तोड्ने सडक अवरुद्ध गर्ने केही घरहरूमा समेत क्षति गरेको र विद्युतका विभिन्न ठाउँमा पोलहरु भाँच्ने र तारहरु भाँचेको अवस्था भएको स्थानीय पत्रकार नरेश राज जोशीले बताएका छन्। 


बिज्ञापन

यो हावाहुरी सुदूरपश्चिमका अधिकांश जिल्लाहरूमा आएको हो। यो हावाहुरीले कतिको क्षति गरेको छ भन्ने विवरणहरू आउन बाँकी रहेका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>