Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ०६ गते मङ्गलबार

सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान गरेको भन्दै नेपाल सम्मानित

सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै स्वास्थ्य तथ जनसंख्या मन्त्री प्रदीप पौडेललाई विश्व स्वास्थ्य संगठनले अवार्ड प्रदान गरेको छ ।
 
जेनेभामा आयोजित संगठनको ७८ औं सभाका क्रममा  महानिर्देशक डा. टेड्रोसले विशेष सम्मान अवार्ड प्रदान गरेका हुन्  ।

मन्त्री पौडेलले क्यान्सर नियन्त्रणका लागि भन्दै सूर्तीजन्य पदार्थको अगाडि र पछाडिको सबै भागमा चेतावनी छाप्नेसहितको व्यवस्था गरिएको निर्देशिका हालै स्वीकृत गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>