Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ०६ गते मङ्गलबार

डोटीमा चट्याङ लागेर एक महिलाको मृत्य भएको छ। पुर्विचौकी गाउँपालिका–२ वाडी बस्ने ४० वर्षीया देउमती साउँदको आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमवार साँझ चट्याङ लागेर मृत्यु भएको हो।
चट्याङ लागी घाईते भएकी साउँदलाई उपचारको लागी जिल्ला अस्पताल डोटी पु ऱ्याई चेकजाँच गर्दा चकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बताएको छ। यस्तै एक महिला घाईते भएकी छिन्। सोही ठाँउ बस्ने बगलेक स्वास्थ्य चौकी डोटीमा कार्यरत अ.न.मि. ३५ वर्षीया अस्मिता ओली बिष्ट घाइते भएकी छिन्। बिष्टलाई थप उपचारको लागी धनगढी रिफर गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>