Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ०७ गते बुधबार

घरमा रुख ढल्दा बुहारीको मृत्यु सासु घाइते।
साङ्केतिक फायल तस्वीर

घरमा रुख ढल्दा डडेलधरा आलिताल गाउँपालिका –६ मा एक महिलाको मृत्यु भएको छ भने उनकी सासू घाइते भएकी छन् ।
प्रहरीका अनुसार बुधबार बिहान करिब ६ बजेतिर आएको हावाहुरीका कारण आलिताल–६ दोबाटास्थित रतन कामीको घरमाथि ढलेको सल्लाको रुखले उनकी श्रीमती २७ वर्षीया रविना कामीको घटनास्थलमै मृत्यु भएको हो ।
मृतककी सासू राधा कामी घाइते भएकी प्रहरीले जनाएको छ ।
रुख ढल्दा मृतक रविना घरभित्र रेहकी थिइन् । घाइते राधाको कम्मर र टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई स्थानीयले प्रहरीको सहयोगमा अस्पताल पुगाएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>