Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ०७ गते बुधबार

कञ्चनपुरमा चट्याङका झिल्का लागेर एक महिला घाइते भएकी छिन्। चट्याङका झिल्का लागेर दोधाराचाँदनी नगरपालिका–३ की चन्द्रा सुनार सामान्य घाइते भएकी हुन्।


उनको दोधारचाँदनी नगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए। बुधबार वर्षासँगै आएको हावाहुरी र चट्याङबाट २ घरमा क्षति पुगेको छ।

 

भीमदत्त नगरपालिका–१४ का प्रितबहादुर विष्टको घरमा चट्याङबाट क्षति पुगेको छ। घरमा जडान गरिएका विद्युतीय सामाग्रीमा क्षति पुग्नुका साथै घरको छतमा समेत प्वाल परेका छन्।

 

यसैगरी, हावाहुरीले बेलौरी नगरपालिकाका ठाकुरराम चौधरीको ३ कोठाको कच्ची घरको छत उठाएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>