Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ०८ गते बिहिबार

गृहमन्त्रीकै निर्वाचन क्षेत्रमा डिभिजन प्रमुखमाथि अभद्र व्यवहार

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ डिभिजनल अधिकृत रामविचारी ठाकुर लाई आज कार्यकक्षमै कम्युनिस्ट युवा संगठन नेपाल नामक संगठनले जन कारबाही गरेको बताएको छ। संगठनले के कति कारणले यस्तो कारबाही गर्न खोजेको हो भनेर खोलेको छैन ।
यस विषयमा बहुमत निकट केही नेताहरूलाई सम्पर्क गर्न खोज्दा उहाँहरूको सम्पर्क स्थापित हुन सकेन।
यस विषयमा वरिष्ठ अधिकृत ठाकुर लाई हामीले तपाईँलाई किन अवद्र व्यवहार गरेको भन्ने विषयमा सोधेका थियौँ उहाँले कार्यालयमा कर्मचारीलाई सुरक्षा प्रत्याभूति हुनुपर्ने गृहमन्त्रीको जिल्लामा कार्यालयमै कर्मचारीमाथि दुर्व्यवहार हुनु दुःखद विषय भएको यस बारेमा गृहमन्त्री र मुख्यमन्त्री समेतको ध्यानाकर्षण हुनुपर्ने बताउँदै डिभिजन प्रमुखमाथि नै यस्तो व्यवहार हुने हो भने आफूभन्दा तलका कर्मचारीहरु फिल्डमा कसरी काम गर्न सक्षम हुन्छन् भन्ने प्रश्न प्रश्न गरेका छन्
उहाँले आफूसँग यस्तो कुनै विषय कसैको नभएको आफू यहाँ आएदेखि नियमित काम गरिरहेको कसैसँग यस्तो दुर्व्यवहार हुनुपर्ने विषयवस्तु नउठेको अवद्र व्यवहार गर्ने समूहले उठाएको विषय खल्ला मछेटीमा काठको विषय थियो। यो के कस्तो काठ हो कहिलेको हो भन्दा उहाँहरुले सम्भु तिवारीको पालाको भनेको हो उक्त विषय के कसो हो बुझ्छु भन्दा यस्तो व्यवहार भभएको बताउनुभएको छ।
थप विवरण तलको भिडियोमा

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>