Samriddhipost
२०८२ जेठ ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ०९ गते शुक्रबार

कृषि मन्त्रालयमा सबैभन्दा बढी भ्रष्टाचार छ : मेयर बोहरा

कञ्चनपुरका कृषिसग सरोकार राख्ने सरोकारवाला निकायले यथेष्ट कृषि तथ्याङ्कमा जोडदिएका छन ।
कृषि क्षेत्रमा यथेष्ट तथ्याङ्क नहुँदा कृषिका योजना संचालनमा चुनौती थपिएको भन्दै जिल्लाका कृषिसग सरोकार राख्ने सरोकारवाला निकायले यथेष्ट कृषि तथ्याङ्कमा जोडदिएका छन ।
बिहीबार कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा विज्ञ सेवा केन्द्र कञ्चनपुरको संयुक्त आयोजनामा ‘कृषि तथ्याङ्क अद्यावधिक का लागि कृषि सर्वेक्षक सम्बन्धी सरोकारवालासग अन्तरकृया कार्यक्रममा कृषि तथ्याङ्कमा एकरुपता ल्याउने बताएका छन । कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख गोबिन्द सिजापतीले कृषिको एकिन तथ्याङ्क भए आगामी बर्षमा कृषिका कार्यक्रम संचालनमा सहजताका लागि कार्यक्रम गरिएको बताए ।
भेटेरिनरी अस्पताल तथा विज्ञ सेवा केन्द कञ्चनपुरका प्रमुख श्याम सिह खडकाले कार्यपत्र प्रस्तुत गर्दै आगामी आर्थिक बर्षमा मासुु निर्यात, खोप, बजारीकरण, दुध ढुवानीका लागि सवारी साधन, एक पालिका एक कार्यक्रम संचालन गरिने बताए ।
तथ्यांक एकिन गर्न कार्यलाई तीव्रता दिनु पर्ने बताए। तथ्यांक नै नभए कसरी कार्य गर्ने भन्ने कुरा समेत अन्योल रहेको छ। शुक्लाफाँ नगरपालिका मेयर रण बहादुर महरा भन्नू भयो।बेदकोट नगरपालिका मेयर भोजराज बोहरा कृषिको तथ्यांक अध्यावधिकका लागि गरि काम काम गरेर ज्ञान बाढ्न समेत आग्रह गरेको छ। जसमा प्रभावकारी बनाउनको लागि पिएडिएस डिसिसी बारेमा जिल्लामा पालिका संग समन्वयात्मक बैठक भएको छ? भन्ने समेत प्रश्न गर्नु भयो। उ बहाले भन्नुभयो यस्ता कार्यक्रमहरु बहिष्कार गर्छौं ।

सकिन्छ भने पालिका लागि पछाडि पारेर कम गर्दा प्रभावकारी हुदैन मेयर बोहराले बताउनु भयो। अनुदानको नाममा कृषि मन्त्रालयमा सबैभन्दा बढी भ्रष्टाचार हुन्छ। मेयर बोहराले कार्यक्रममा बताउनुभयो ।
समिक्षा फेरि राख्नु राख्नुपर्ने उहाँले बताउनुभएको छ।  यो प्रभावकारी रूपमा अगाडि बढ्न आवश्यक रहेको छ। अनुदान आओस् न आओस् बेदकोट नगरपालिकाले आफ्नो कृषिका क्षेत्रमा बिकास गर्छौ।
कृष्णपुर नगरपालिका मेयर हेमराज ओझाले वडामा होइन पालिका स्तरमा जाद अझै प्रभावकारी हुने मेयर ओझाले बताउनुभयो।, अनुदानका नाममा वास्तविक कृषकले पाउनु पर्ने कुरामा विशेष सम्बन्धित निकायले ध्यान पुगाउनु पर्ने बताउनुभयो। 


जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहराले कृषि उत्पादनको सिचाइको प्रयोगमा रहेका नहर लगायत कुलाहरु अतिक्रमण भैसकेको छन् । यसमा कसैको चासो छैन । आखिर किन? बजारी क्षेत्रमा पनि बादरको बिगबिगी रहेको छ यसलाई नियन्त्रण कसरी गर्ने? भन्ने बारेमा सोच्नु परेको छ, कृषि उत्पादन जोगाउन र्गाहो रहेको बताए । जनताको क्षेत्रमा काम गर्न नसक्दा जनताले यो भन्दा त ’राजा नै ठिक’ भन्ने अवस्थामा पुगेको जिल्ला समन्वय समिति प्रमुख बोहराले भन्नू भयो ।
कार्यक्रमको अध्यक्षता कृषि व्यवसाय प्रबर्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुर का प्रमुख यज्ञराज जोशीले तथ्यांक लाई आधिकारिक बनाउनु पर्ने देखिएको छ, उत्पादकत्व घाटेको छ यसलाई बढाउनु पर्ने देखिन्छ। जसले जमिन खण्डिकरणले गर्दा कृषि उपभोग जमिन घट्दै गएको छ। युवालाई कृषि अनुदानमा बढ्ने खालको सरकारले बजेट आवश्यक रहेको छ ।
कार्यक्रमको अध्यक्षता कृषि व्यवसाय प्रबर्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरका प्रमुख यज्ञराज जोशी, प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा विशिष्ट अतिथिमा बेदकोट नगरपालिका मेयर भोजराज बोहरा, शुक्लाफाँटा नगरपालिका मेयर रण बहादुर महरा, कृष्णपुर नगरपालिका हेमराज ओझा रहनु भएको
थियो। भने अतिथिमा शुक्लाफाँटा नगरपालिका उप–मेयर कल्पना कुमारी पन्त लगायत स्थानीय तहका कृषि शाखाका प्रमुख प्रतिनिधि विभिन्न गैरसरकारी संघसंस्थाको समेत उपस्थिति रहेको थियो। भने कार्यक्रमको सञ्चालन गोबिन्द सिजापतीले गर्नु भएको थियो।

यस सम्बन्धीको थप भिडियो पनि आउनेछ

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>