Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०८२ जेठ १२ गते सोमबार

फुटबल खेलाडी शाह र पाल लाई गृह जिल्लामा भब्य स्वागत

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा फुटबल खेलाडी लाई गृह पालिकामा भब्य स्वागत गरिएको छ।

सहिद स्मारक बि डिभिजन लिग खेल्न गएका खेलाडी लाई गृह जिल्ला कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं. ०२ को मुल गेट क्याम्पमा भब्य स्वागत गरेको छ।

ग्रामीण क्षेत्र बाट फुटबल खेल्न सुरु गरेका युवा खेलाडी लाई प्रोत्साहनका झिलमिला युवा समाजले एक कार्यक्रमको आयोजना गर्दै गृह पालिकामा भव्य स्वागत संगै सम्मान गरिएको हो।

बेलडाँडी गाउँपालिका वडा नं. ०५ का वडा अध्यक्ष इन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यता झिलमिला युवा समाजले धिरेन्द्र बहादुर शाह र करन पाल लाई सम्मान स्वरुप दोसल्ला सहित प्रमाणपत्र हस्तान्तरण गरिएको हो।

ग्रामीण क्षेत्र बेलडाँडी हुँदै जिल्ला प्रदेश साथ पछिल्लो समयमा राष्ट्रिय स्तरको अखिल नेपाल फुटबल संघको कार्यतालिका अनुसार आयोजना गरिएको सहिद स्मारक बि डिभिजन लिग पुरुष फुटबल प्रतियोगितामा समेत धिरेन्द्र शाह र करन पालले उत्कृष्ट प्रदर्शन संगै यो सिजन सुखद रहेको थियो। धिरेन्द्र बहादुर शाह सरस्वती युवा क्लब र करन पालले च्यासल युथ क्लब बाट सहिद स्मारक "बि" डिभिजन लिग फुटबल प्रतियोगिता खेलेका थिए। भने बेदको नगरपालिका घर भएका ज्ञानेन्द्र जोशिले पनि सरस्वती क्लब बाट लिग खेलेका थिए। 

प्रतियोगिता खेल्दा क्लब लाई दिएको खुसी र खेलेर आएपछि गाउँ घरपरिवार मा निकै खुसियाली छायाको छ। भने आगामी यात्राको लागि खेलाडीमा उत्साह संगै ठूलो हौसला पाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>