Samriddhipost
२०८२ जेठ १५ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ १२ गते सोमबार

जेठ १० गते राति कैलालीको धनगढी उपमहानगरपालिका २ स्थित त्रिनगर भन्सार कार्यालयको परिसरभित्र कार्यालय प्रमुख अनन्त तिमिल्सिनालाई कुटपिट गर्ने धनगढी उपमहानगरका चार जना नगर प्रहरीलाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ ११ गते नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीको कमान्डमा रहेको टोलीले भन्सार कार्यालयभित्र पसेर अभद्र व्यवहार गर्दै कुटपिट गरेको जाहेरी परेको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका–१० घर भएका ५३ वर्षका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामी, कैलालीको धनगढी उपमहानगरपालिका–४, बोराडाँडीका ४६ वर्षीय नगर प्रहरी हवल्दार मणिदत्त भट्ट, धनगढी उपमहानगरपालिका–५ का ४३ वर्षीय नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र कञ्चनपुरको पुनर्वास नगरपालिका–१० का ४३ वर्षीय सवारी चालक रतन मल्ल रहेका छन् ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>