Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ १३ गते मङ्गलबार

सोमबार एकैसाथ सातवटै प्रदेशको जीडीपी सार्वजनिक गर्दै कार्यालयले गण्डकी प्रदेशलाई सबैभन्दा उच्च आर्थिक वृद्धिदर हासिल गर्ने प्रदेशको रूपमा औंल्याएको छ।
कार्यालयका अनुसार उपभोक्ताको मूल्यमा मापन गर्दा गण्डकी प्रदेशमा ५.५१ प्रतिशतले वृद्धि भएको छ। त्यसपछिको स्थानमा बागमती प्रदेश रहेको छ, जहाँ ५.१८ प्रतिशत वृद्धिदर देखिएको छ। राष्ट्रिय औसत वृद्धिदर ४.६१ प्रतिशत रहेको सन्दर्भमा यी दुबै प्रदेशले उल्लेखनीय प्रगति गरेको देखिन्छ।
विपरित रूपमा, सुदूरपश्चिम प्रदेश भने सबैभन्दा सुस्त वृद्धिदर (३.३२ प्रतिशत) रहेको प्रदेशको रूपमा देखिएको छ। त्यस्तै, कोशी र सुदूरपश्चिम प्रदेशमा आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा खासै नबढेको तथ्यांकले देखाएको छ।
स्थिर मूल्यमा मापन गरिएको जीडीपीका आधारमा गण्डकी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहेको छ। बाँकी तीन प्रदेश—कोशी, मधेस र सुदूरपश्चिम—को वृद्धिदर भने औसतभन्दा कम रहेको छ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्मको तीन वर्षे अवधिमा सबै प्रदेशको आर्थिक वृद्धिदर क्रमशः वृद्धि हुँदै गएको छ। तथापि, केही प्रदेशमा वृद्धिको गति अपेक्षाकृत ढिलो रहेको देखिन्छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>