Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ १४ गते बुधबार

दार्चुलामा ढुङ्गा लागेर बझाङ्गका एकको मृत्यु , अर्का घाईते
फायल तस्वीर

दार्चुला जिल्लाको नौगाड गाउँपालिका–६ स्थित धुलिगडा लेक (रतपडे) जाने बाटोमा पहाडबाट ढुंगा खस्दा एक जनाको ज्यान गएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्।

स्थानीय स्रोतका अनुसार आज बिहानको समयमा भएको घटनामा बझाङ घर भएका “कालिजोशी” नामले चिनिने एक पुरुषको मृत्यु भएको हो। उनीसँगै रहेका धुलिगडा निवासी अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्, जसको स्थानीय स्तरमै प्राथमिक उपचार भइरहेको छ।

घटनाको मुख्य कारण बाटो माथिबाट अकस्मात खसेको ढुंगा भएको प्रारम्भिक जानकारी आएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>