Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ १५ गते बिहिबार

वन समन्वय समितिले वर्षभरि गरेका कामहरूको अनुगमन भएको छ।

वन समन्वय समिति कञ्चनपुरले वर्षभरिमा तराई भूपरिधि परियोजना ताल को सहयोगमा गरेका कामहरूको अनुगमन भएको हो।
वन समन्वय समितिका संयोजक नरेशराज भट्ट समन्वय समितिका अध्यक्ष महेश दत्त जोशी, स्थानीय वडाका जनप्रतिनिधि वडाध्यक्षहरू, वन सबडिभिजनका वन अधिकृत, वन उपभोक्ता समितिका पदाधिकारी र पत्रकार लगायतको उपस्थितिमा कार्यक्रम अनुगमन भएको हो।
लालझाडी मोहना जैविक क्षेत्रका लालझाडीमा रहेको स :मिल, होजीयारी उद्योग, शुक्लफाटा नगरपालिका १२ मा रहेका माहुरी घार, शुक्लफाटा वडा १ मा रहेका गोठ सुधार कार्यक्रमहरू, शुक्लफाटा १ र कृष्णपुर वडा २ मा रहेका टबन्धहरू, कृष्णपुर वडा १ मा रहेको अम्रिसो खेती अमृसोबाट झाडु बनाउने उद्योग, कृष्णपुर वडा २ मा रहेको जयलक्ष्मी सामुदायिक वनको भवन वनमा रहेका फर्निचर पेन्टिङ लगायतका सामग्री, कृष्णपुर नगरपालिका वडा ५ मा रहेको डेरी उद्योग, हरियाली सामुदायिक वन क्षेत्रमा झाडी सफाई लगायत कामहरूको अनुगमन गरिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>