Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ १५ गते बिहिबार

डिडिसी नसार्न भन्दै अत्तरियामा आधी घण्टा चक्काजाम

कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी)को धनगढी दुग्ध वितरण आयोजना नसार्न माग गर्दै स्थानीयले चक्काजाम गरेका छन् ।
दुग्ध विकास संस्थान संरक्षण संघर्ष समितिले आज बिहान साढे ९ बजेदेखि आधा घण्टाका लागि अत्तरिया–धनगढी सडक खण्डमा चक्काजाम गरेको हो । 
उनीहरूले  धनगढी दुग्ध वितरण आयोजनाको कारखानामा पनि तालाबन्दी गरेका थिए । आयोजनाको कार्यालयमा भने ८ वैशाखदेखि नै तालाबन्दी छ । 
डीडीसीको आयोजना कार्यालय र कारखाना धनगढी सार्न काम सुरु भइसकेको छ । धनगढी–१५ मा ०७५ सालमै निर्माण सम्पन्न भएको जडीबुटी प्रशोधन केन्द्रमा डीडीसी सार्न लागिएको हो । भवनसहितको जग्गा प्राप्त भएपछि संस्थानले धनगढी सार्न लागेको हो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>