Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ १५ गते बिहिबार

नागरिक उन्मुक्ति कञ्चनपुरका अध्यक्ष माओवादीमा प्रवेश

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला अध्यक्ष नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
०७४ को स्थानीय चुनावमा बेलौरी नगरपालिका वडा नम्बर ८ बाट निर्वाचित वडा अध्यक्ष, गत संघीय निर्वाचनमा कंचनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट सङ्घीय संसदको उम्मेदवार भनेर करिब ८ हजार मत प्राप्त गर्नुभएका राना माओवादीमा प्रवेश गरेका हुन् । माओवादीमा प्रवेश गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा लगाउँदै स्वागत गरेका हुन् ।
 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>