Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ १६ गते शुक्रबार

शुक्लाफाँटा नगरपालिकामा सञ्चालन गरिएको अपाङ्गता परीक्षण घुम्ती शिविरमा ६८ बढी ले सेवा लिएका छन् ‌। विभिन्न रोग शारीरिक समस्याबाट ग्रसित बालबालिकाहरूले सेवा लिएका हुन्। सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय राजपुर डोटी र शुक्लाफाँटा नगरपालिका तथा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपाको आयोजनामा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सञ्चालन गरिएको थियो । 

 

बिहिबार झलारीमा सञ्चालन गरिएको अपाङ्गता परीक्षण घुम्ती शिविरमा १८ वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको लागि स्वास्थ्य तथा पुनस्थापन घुम्ती शिविर गरिएको हाड जोर्नी सम्बन्धी अपाङ्ग बाल अस्पताल बनेपाका डाक्टर वीरेन्द्र चन्दले बताउनुभयो । दुई दिनसम्म सञ्चालन गरिएको घुम्ती शिविरमा जन्म जात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको ढाँट बाङ्गो वा कुप्रो भएको जोड्नेहरू र खुट्टाहरूको पाङ्ग्रो खुस्किएको जस्ता समस्या भएका बालबालिकाहरूको परीक्षण र उपचार गरिएको थियो । साथै शिविरबाट निःशुल्क औषधि वितरण गरिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>