Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ १६ गते शुक्रबार

घरभित्र प्रवेश गरेर भालुले आक्रमण गर्दा महिला घाइते

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ आगर, बगौरामा एक महिलालाई भालुले आक्रमण गरेको छ ।
शुक्रबार राती ८ बजेको समयमा घर भित्र पसेको जङ्गली भालुको आक्रमणबाट ५८ वर्षीया कलावती रावल घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
समाचार तयार पार्दासम्म भालु स्थानीय स्थानीय राम दत्त जोशीको घर भित्रै रहेको र उद्धारको लागि मालिकार्जुन प्रहरी चौकी र इलाका प्रहरी कार्याय गोकुलेश्वबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>