Samriddhipost
२०८२ जेठ १९ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ १८ गते आइतबार

बेलडाँडी गाउँपालिका स्तरीय भेट्रान भलिबल प्रतियोगिता सम्पन्न

बेलडाँडी गाउँपालिका स्तरीय भेट्रान भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ। गाउँपालिका खेलकुद विकास समितिले प्रथमपटक आयोजना गरेको भेट्रान भलिबल प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा खैरिघाटले बेलडाँडी १ सामुदायिक विद्यालयका शिक्षकको टिमलाई ० (३सेटले हराउँदै उपाधी चुमेको जनाएको छ । बेलडाँडी खेलकुद विकास समितिका उपाध्यक्ष गणेश विष्टले बिहीबारदेखि शुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको बताए। उनका अनुसार ४ टिम रहेको उक्त प्रतियोगितामा खैरिघाट टिमले उपाधी जितेको छ । विजेतलाई नगद ५० र उपविजेता टिमलाई ३० हजार नगद, प्रमाण पत्र सहित प्रदानगरिएको छ । उपप्रमुख  नाथले बेलडाँडीको खेलकुद विकासका लागि टेवा पुग्ने बताईन। 
खेलकुद विकास समितिका अध्यक्ष डम्बर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष शान्ति नाथ रहेका थिए, कार्यक्रममा वडा ३, वडा ५ का अध्यक्ष, तथा शिक्षा खेलकुद शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>