Samriddhipost
२०८२ जेठ २० गते मङ्गलबार
ट्रेन्डिङ
डोटी
२०८२ जेठ १८ गते आइतबार

डोटीमा जीव दुर्घटना हुँदा एकजनाको मृत्यु आठ जना घाइते

डाेटीमा बाेलेराे जिप दुर्घटना हुदा ८ घाइते १ काे मृत्यु । मृत्यु हुनेमा बोगटान फुड्सिल गा.पा. वडा नं. ०६ गगुडा का ४२ बर्षका मिन बहादुर बम रहेका छन्।
बोगटान बाट दिपायल तर्फ जादै गरेको सु. प. प्र ०१००१ ज १४६४ नम्बरको बोलेरो जिप के आई सिंह गाउपालिकाको वडा न ५ केदारगाउँमा दुर्घटना हुदा ८ जना घाइते भएका हुन्।
घाइते हरुकाे शैलेश्वरी अस्पताल दिपायल मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
घाइतेकाे बिवरण  यस्तो रहेको छ
१. कैलाली धनगढी उ.म.न.पा. वडा नं. १८ फुलबारी बस्ने बर्ष अं २४ को हरिचन्द्र चौधरी (चालक)  दुवै हात, दुवै खुट्टामा चोट अवस्था सामान्य ।

२. ऐ.ऐ. बस्ने  वर्ष अं ५० कि चना देवी चन्द दुवै खुट्टा र कम्मरमा चोट अवस्था गम्भिर ।

३. ऐ.ऐ. बस्ने बर्ष ४० कि महेश्वरा देवी चन्द टाउको, घाँटी र बाँया हातमा चोट अवस्था मध्यम ।

४.ऐ.ऐ. बस्ने बर्ष ४२ कि बिर्मा देवी चन्द टाउको र कम्मरमा चोट अवस्था मध्यम ।

५.जिल्ला डोटी के.आई.सिंह गा.पा. वडा नं. ०४ वायल बस्ने बर्ष ४७ को नरेश प्रसाद जोशी टाउको, दाहिने घुडाँमा चोट अवस्था मध्यम ।

६. जि. डडेल्धुरा गन्यापधुरा गा.पा. वडा नं. ३ सकायल बस्ने बर्ष २३ कि राधिका देउवा शरिरमा भित्री चोट अवस्था मध्यम ।

७.ऐ.ऐ. बस्ने राधिका देउवाकी छोरी बर्ष २ कि रियान्सा देउवा बाहिरी चोट नदेखिएको, अवस्था सामान्य । 

 ८. बोगटान फुड्सिल गा.पा. वडा नं. २ चाल्सा बस्ने बर्ष १९ को धन ब. बम टाउकोमा चोट अवस्था मध्यम

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>