Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ १९ गते सोमबार

बेलडाँडी मा शैक्षिक सत्र सञ्चालन भएको दोस्रो महिनामा विद्यालय डाउन साइज किन ?

बेलडाडी गाउँपालिकामा शिक्षामा मत विभाजन देखिएका छन्। यो मत विभाजन कार्यपालिका भित्र भएको हो। 

गाउँपालिकाले एकै शैक्षिक सत्रमा दुईपटक विद्यालयलाई डाउन साइज गरेको हो। एकैपटकमा डाउन साइज गरेर उचित निर्णय गर्न सक्नुपर्ने भएपनि विद्यालय सञ्चालन भएको एक महिना पछाडि अथवा जेठ महिनामा मात्रै दोस्रो पटक विद्यालयहरूलाई डाउन साइज गरिएको जानकारी गएको छ।

यस्तो जानकारीपछि विद्यार्थीहरू समस्यामा परेका छन्। भने कार्यपालिका भित्रबाटै उपप्रमुख तथा सदस्यहरूले यसको विरोध जनाएका छन् । उहाँहरुले शैक्षिक सत्र सञ्चालन गरिसकेपछि यस्तो निर्णय हुन नहुने र विद्यार्थी भएका ठाउँमा डाउनसाइज गर्न नहुने विषय अगाडि सारेका छन्।

तर बहुमतको कदर भन्दै कार्यपालिकाले यस्तो निर्णय गरेको उहाँहरुले बताउनुभएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>